जब गृहका चालकले बन सचिवलाई भने -यो त निर्णय भएको कुरा हो श्रीमान् !
काठमाडौँ । बिहीबार बिहान ११ बजे एक हुल कर्मचारी सिँहदरवारस्थित वन तथा वातावरण मन्त्रालय भित्र पस्यो । पचासौँको सङ्ख्यामा रहेको उक्त समूह सिधै सचिव विश्वनाथ ओलीको सचिवालयमा प्रवेश गर्यो र...