एकीकृत दलित विकास प्राधिकरण तत्कालै स्थापना गर्ने प्रधानमन्त्रीको दाबी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले बजेटमा व्यवस्था गरेको एकीकृत दलित विकास प्राधिकरण तत्कालै स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसका अवसरमा सोमबार प्रधानमन्त्रीको...