संवेदनशील कार्यालयहरूमा हुनसक्ने भ्रष्टाचारमा निगरानी बढाइँदै
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भ्रष्टाचार नियन्त्रणलाई थप प्रभावकारी बनाउन र सरकारी कार्यालयहरूको अनुगमनलाई कडाइका साथ लागू गर्ने निर्णय गरेको छ। मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिव स्तरीय बैठकमा...