चेकजाँच प्रणालीलाई वैज्ञानिक, व्यवस्थित र प्रविधिमैत्री बनाउने कार्य प्रशंसनीय-गृह सचिव अर्याल
काठमाडौँ । गृह सचिव एकनारायण अर्यालले चेकजाँच प्रणालीलाई वैज्ञानिक, व्यवस्थित र प्रविधिमा आधारित बनाउने कार्यको प्रशंसा गरेका छन् । एकीकृत चेकजाँच बिन्दु उद्घाटन गर्न भैरहवा पुगेका गृह सचिव अर्यालले अन्य...