निर्वाचनसम्बन्धी एकीकृत कानुन बनाउने तयारी, यस्ता छन् सात ऐन
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी एकीकृत कानुन निर्माणको तयारी तीव्र पारेको छ । निर्वाचनसम्बन्धी सात ऐनलाई एकीकृत गरी बन्न लागेको कानुनबारे सरोकारवालाहरूको सुझाव समेटेर सरकारलाई पठाउने तयारी...