हेटौँडा सिमेन्ट उद्योगको अवस्था सुधार्न सबै मिलेर काम गर्नुपर्छ : मन्त्री श्रेष्ठ
हेटौँडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले हेटौँडा सिमेन्ट उद्योगको अवस्था सुधार्न सबै पक्ष मिलेर काम गर्नुपर्ने बताएका छन् । समग्र उद्योग ट्रेड युनियन हेटौँडा...