डोटीमा एकद्धार संकट व्यवस्थापन सेवालाई व्यवस्थित गर्ने सरोकारवालाको प्रतिबद्धता
डोटी । डोटीमा एकद्धार संकट व्यवस्थापन केन्द्र र सुरक्षित अल्पकालीन सेवालाई व्यवस्थित गर्न सरोकारवाला निकायहरूले प्रतिबद्धता जनाएका छन् । जिल्ला अस्पताल डोटीले शुक्रवार सिलगढीमा आयोजना गरेको महिला मैत्री न्याय सम्पादनका...