नेपालले जित्यो युएईविरुद्धको एकदिवसीय सिरिज
काठमाडौँ । घरेलु टोली नेपालले भ्रमणकारी टोली युएईविरुद्धको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएईलाई ६ विकेटले हराउँदै...