एभरेष्ट बैंक र एएसजी आई केयरबीच छुट प्रदान गर्ने सम्झौता
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड र एएसजी आई केयर हेल्थ सर्भिस लिमिटेड नयाँ बानेश्वरबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो सँगै बैंकका सम्पूर्ण ग्राहकहरूले...