एआइआइबीले दियो बङ्गलादेशलाई २५ करोड डलर
काठमाडौँ । एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी)ले बङ्गलादेशलाई सामाजिक विकासमा समावेशिता र उत्तरदायित्व सुधार गर्न २५ करोड अमेरिकी डलर उपलब्ध गराउने भएको छ । सामाजिक उत्थानशीलता सुदृढीकरण कार्यक्रमअन्तर्गत बजेट सहयोगका...