ऋण असुली न्यायीकरणको कानुन सदस्यमा डाँगी नियुक्त-यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौँ । सरकारले नेपाल राजस्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले...