झापाको कन्काईमा मंसिरदेखि बायोग्यास प्लान्ट सञ्चालनमा आउने
बनियानी । झापाको कनकाई नगरपालिका-१ सुकेडाँगीस्थित बायोग्यास प्लान्ट आगामी मङ्सिरदेखि सञ्चालनमा आउने भएको छ । बायोग्यास प्लान्टको निर्माणकार्य ९० प्रतिशत पूरा भएको छ । प्लान्ट सञ्चालनार्थ उपकरण जडानको काम बाँकी...