उषा राउतको कार्यशैलीको विरोधमा २० केन्द्रीय सदस्यले देउवालाई बुझाए ज्ञापन पत्र
काठमाडौँ । नेपाली काँग्रेसनिकट नेपाल महिला संघकी अध्यक्ष उषा राउतको कार्यशैलीलाई लिएर संघका २० जना केन्द्रीय सदस्यहरूले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन-पत्र बुझाएका छन् । संघको विधानविपरीत र अलोकतान्त्रिक...