उपनिर्वाचनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन
काठमाडौँ । निर्वाचन आयोगले मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले निर्वाचन कार्यतालिका अनुसार बुधबार साँझ उम्मेदवारको...