प्रत्यक्षतर्फ उम्मेदवारी दिन तीन दिन बाँकी, राजनीति दल उम्मेदवार चयनमा व्यस्त
काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न तीन दिन मात्र बाँकी छ । मनोनयनको दिन नजिकिएसँगै...