इन्सपेक्टर उमेश थापाको मृत्यु
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निजी सुरक्षामा खटिँदै आएका सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका-९ गुण्डुस्थित आफ्नै घरमा सुतेका उनी अस्वथ्य भएपछि...