उमागौरी सहकारी प्रकरणमा मुद्दाको सक्कल मिसिल झिकाउन आदेश
काठमाडौँ । प्रतिनिधि सभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला पनि मुछिएको उमागौरी सहकारीको रकम हिनामिना प्रकरणमा उच्च अदालत विराटनगरले मिसिल झिकाउन आदेश दिएको छ। उच्च अदालतका...