लेखा समिति सभापति पोखरेलले श्रीमतीको बिदा थप गर्न विद्यालयमा पठाए पत्र
काठमाडौँ। मोरङको कर्सियामा रहेको उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा फरार रहेकी अञ्जला कोइरालाको स्कुल बिदा थपको निवेदन उनका श्रीमान् ऋषिकेश पोखरेलले पठाएका छन्। संघीय संसदको सार्वजनिक लेखा समिति सभापति...