मायाले बदलियो उमाकान्तको जीवन
सप्तरी । उमाकान्तको जवानी गोठमा फलामे साङ्लोले बाँधिएरै बित्यो । उनकै अगाडि बाँधिएका पशुचौपाया बरु चर्न दिनदिनै बाहिर निस्किन्थे तर सप्तरीको अग्निसाइर कृष्णसवरण–१, घोघींदाहा भवानीपुरका उमाकान्त चौधरीको हातमा लागेको साङ्लो...