मेरो क्षेत्रमा योजना नपारिदिने मन्त्रीलाई धन्यवाद !
काठमाडौँ । प्रतिनिधि सभा सदस्य उमरावती देवीले आफ्नो निर्वाचनमा योजना नपारिदिएकामा मन्त्रीलाई धन्यवाद दिएकी छन् । आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले आफ्नो क्षेत्र नेपालमा पर्दैन भनेर पनि प्रश्न...