उपसभामुखको प्रश्न : उप-चुप मात्रै भन्छन्, के म मतवालीको छोरी भएर हो ?
काठमाडौँ । प्रतिनिधि सभा उप-सभामुख इन्दिरा राना मगरले आफुलाई बोल्न नदिएको गुनासो गरेकी छन् । बुधबार काठमाडौँ २९ औँ विश्व आदिवासी दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले उप-चुप भन्ने...