प्रधान सेनापति सिग्देलद्वारा भारतीय समकक्षीसँग शिष्टाचार भेटघाट
नयाँ दिल्ली । मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले आज भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीसँग शिष्टाचार भेटघाट गरेका छन् । दुई देशबीचको सुरक्षा सम्बन्ध,...