पहिलो पटक मोटरेबल सडकले जोडियो बागलुङको उपल्लोबेङ्ग्री
बागलुङ । बागलङको निसीखोला गाउँपालिका-२ उपल्लोबेङ्ग्री गाउँमा पहिलो पटक मोटरेबल सडकको पहुँच पुगेको छ । भौगोलिक विकटताका कारण ट्रयाक खोल्न सुरु गरेको सात वर्षपछि उपल्लो बेङ्ग्री सडकले जोडिएको हो ।...