उपराष्ट्रपति पुनले दिए तमु ल्होसारको शुभकामना
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले ल्होसार पर्वले नेपाली जनताको आर्थिक सामाजिक रूपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणमा सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । तमु (गुरुङ) समुदायको महान् चाड...