प्रधान सेनापतिद्वारा उपरथी पुनलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रेम बहादुर पुनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । बुधबार प्रधान सेनापति सिग्देलले उनलाई जङ्गी...