वर्षमान पुनको टिप्पणी-‘हामीले ल्याएको बजेटको विरोध गरेर अर्थतन्त्र सुध्रियो भन्दैछन्’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले चालू आर्थिक वर्षको बजेटको विरोध गरेर मुलुकको अर्थतन्त्र सुधार भयो भन्नु उचित कुरा नभएको बताएका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा...