उपभोक्तासँग सम्बन्धित सबै संस्थाको नियमन गर्न माग
काठमाडौँ । उपभोक्ता अधिकारका क्षेत्रमा क्रियाशील संस्था उपभोक्ता जागरण अभियान नेपालले उपभोक्तासँग सम्बन्धित सबै संस्थाहरूको नियमन गर्न माग गरेको छ। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै उपभोक्ता जागरण अभियानले उपभोक्ता...