राष्ट्रिय सहमति अहिलेको आवश्यकता : नारायणकाजी श्रेष्ठ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवम् भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमति अहिलेको आवश्यकता भएको बताएका छन्। सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सत्ता पक्ष...