एमाले उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
काठमाडौँ । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत भएका छन्। आकाङ्क्षी चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत चुनिएका हुन्। १९ गतेदेखि चलेको गैरभौगोलिक उपत्यका विशेष प्रदेश...