अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर, तीन करोड २९ लाख ४५ हजार बढी बिगो दाबी
काठमाडौँ। उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौँद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा अमिन पदमा कार्यरत दिनेशप्रसाद यादवविरुद्ध तीन करोड २९ लाख ४५ हजार ७०२ रुपियाँ भ्रष्टाचार मुद्दा...