एक हप्ताभित्र उपचार शुल्क सार्वजनिक गर्न सबै अस्पताललाई मन्त्रालयको निर्देशन
काठमाडौँ । सरकारले कोरोना भाइरस संक्रमितको उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिरामीको उपचारवापत लाग्ने रकम...