स्वास्थ्य सामाग्री खरिदमा अनियमितता नभएको स्वास्थ्य विभागको स्पष्टोक्ति
काठमाडौँ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले कोरोना भाइरस(कोभिड-१९) को संक्रमण रोकथाम तथा उपचारमा चाहिने उपकरण खरिदमा अनियमितता नभएको स्पष्टीकरण दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित...