सुदूरपश्चिम मन्त्रालय भागबन्डामा नाउपाद्धारा लिखित प्रतिबद्धता माग
धनगढी । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले मन्त्रालयको भागबन्डामा लिखित प्रतिबद्धता मागेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने तयारी गरेका बेला आठ दलीय सत्तारुढ गठबन्धनमा आबद्ध नाउपाले...