टर्कीका चर्चित अभिनेता दुज्यातान पोखरामा
कास्की । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणामा सोमबार काठमाडौँ आएका विश्व चर्चित टर्कीका अभिनेता उनगिनअल्टान दुज्यातान (अर्तुग्रुल गाजी) आज पोखरा आएका छन्। उनलाई पोखरा विमानस्थलमा पोखरा पर्यटन परिषद्,...