उद्योग बाणिज्य संघ गुल्मीको अध्यक्षमा पौडेल
गुल्मी । उद्योग बाणिज्य संघ, गुल्मीको अध्यक्षमा ईश्वरीप्रसाद पौडेल निर्वाचित भएका छन् । शनिबार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न ३०औं साधारण सभाले पौडेलको अध्यक्षतामा आगामी तीन वर्षका लागि १८ सदस्यीय कार्यसमिति...