प्रधानमन्त्रीसमक्ष उद्योग तथा व्यवसायी महासंघद्वारा ४० बुँदे सुझाव हस्तान्तरण
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल उद्योग तथा व्यवसायी महासंघले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा निजी क्षेत्रका साझा सवाल’ समेटेर ४० पृष्ठे अवधारणा पत्र बुझाएको छ । प्रधानमन्त्री एवं नेकपा...