राजनीतिक उथलपुथलबाट हाम्रो संस्कृतिमा आक्रमण भयो : मन्त्री यादव
दाङ । लुम्बिनी प्रदेशका उद्योग‚पर्यटन विकास तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादवले राजनीतिक उथलपुथलका कारण हाम्रो संस्कृतिमा आक्रमण भएको बताएका छन्। शनिबार दाङ घोराहीस्थित धारपानीमा शिवरात्रिका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन...