लेप्चा सङ्ग्रहालयको प्रवद्र्धनका लागि उद्यान निर्माण
इलाम । लोपोन्मुख समुदायमा पर्ने लेप्चा जातिको संस्कृतिको उत्थान र प्रवद्र्धनका लागि सूर्योदय नगरपालिका (सूनपा) ले उद्यान बनाउन थालेको छ । सूनपाले लेप्चाको सङग्रहालय नजिकै उद्यान बनाउन थालेको हो ।...