स्वीस उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान
काठमाडौँ । सरकारले स्वीटजरल्याण्डका उद्यमी-व्यवसायीलाई नेपालमा लगानीका निम्ति प्रोत्साहित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ । आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्वीस...