अलपत्र नेपाली कामदारलाई घरघरमा पुर्याउन गृहको निर्देशन
काठमाडौँ । गृह मन्त्रालयले ‘लकडाउन’पछि अलपत्र परेका विभिन्न निर्माण सम्बन्धी कार्यमा सक्रिय कामदारलाई गृह जिल्लासम्म उद्धार गरेर पुर्याउन निर्देशन दिएको छ। शुक्रबार मन्त्रालयले अलपत्र परेका नेपाली नागरिकलाई आ–आफ्नो जिल्लासम्म उद्धार...