बंशीघाट त्रिपुरेश्वरमा बाढी पस्यो, उद्धारका लागि जिल्ला प्रशासन काठमाडौँबाट तत्काल टोली खटाइँदै
काठमाडौँ, । बागमती नदीको पानी बाढीको रूपमा बंशीघाट त्रिपुरेश्वर क्षेत्रका घरहरूमा पस्न थालेपछि उद्धारको आवश्यकता देखिएको छ। यससँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले तत्काल उद्धार टोलीलाई घटनास्थलमा पठाउने तयारी गरेको छ।...