कञ्चनपुरमा हत्या अभियोगमा फरार भएका काँग्रेसका नेता बोहरा पक्राउ
काठमाडौँ । कञ्चनपुरमा हत्या अभियोगमा फरार रहेका नेपाली काँग्रेसका नेता उद्धव बोहरा पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा फरार रहेका वेदकोट नगरपालिका-१ का ३४ वर्षीय बोहरालाई काठमाडौँबाट मंगलबार पक्राउ गरिएको...