प्रमुख प्रशासकीय अधिकृतसहित, मेयर र उपमेयरले पाए सफाइ
काठमाडौँ । विशेष अदालतले प्रमुख प्रशासकीय अधिकृतसहित, मेयर र उपमेयरलाई भ्रष्टाचार मुद्दामा सफाई दिएको छ । धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, मेयर उदयकुमार बरबरिया र उपमेयर...