गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउँदै नेकपा एमाले
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज गणतन्त्र दिवसलाई विशेष उत्सवका रूपमा मनाउँदै छ । एमालेले सात दशक लामो बलिदानपूर्ण संघर्षको बलबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई विशेष...