ढोरपाटन क्षेत्रमा स्याउ उत्पादन घट्यो
बागलुङ । निसीखोला गाउँपालिका-५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका ३०० र स्थानीय प्रजातिका २०० गरी ५०० स्याउका बिरुवा लगाएका छन्। उनले दुवै प्रजातिका स्याउबाट गत वर्षमात्रै...