उत्तर-दक्षिण रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली काठमाडौँमा
काठमाडौँ । सहमति गरेको ३ वर्षपछि चिनियाँ प्राविधिक टोली नेपाल–चीन अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भावना अध्ययन गर्न नेपाल आइपुगेको छ । मंगलबार ६ सदस्यीय चिनियाँ विज्ञटोली प्रस्तावित नेपाल-चीन (केरुङ–काठमाडौँ) रेलमार्गको नेपालखण्ड विस्तृत...