टर्किएद्वारा उत्तर इराकमा १३ जना विद्रोही लडाकु मारिए
अङ्कारा । टर्किए सुरक्षा बलले उत्तरी इराकमा गरेको सीमापार कारबाहीमा प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी(पीकेके)का १३ जना लडाकुलाई मारेको टर्कीको रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ । पीकेके सदस्यलाई’अपरेशन क्लाउ-लक’ जोन र...