संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न दबाब दिँदै कर्मचारीहरूद्वारा सामान्य प्रशासन मन्त्रालयमा धर्ना
काठमाडौँ । संघीय निजामती सेवा ऐन तत्काल लागू गर्नुपर्ने मागसहित निजामती कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन्। ट्रेड युनियन अधिकारको सुनिश्चितता गर्दै ऐन यथाशीघ्र ल्याउन...