अबदेखि पाइलटलाई ‘सन्तुष्ट’ बनाएर मात्र जहाज उड्ने
काठमाडौँ । अबदेखि एयरलाइन्सहरूले पाइलटलाई सन्तुष्ट बनाएर मात्र जहाज उडान गराउनुपर्ने भएको छ । साउन १२ गते उड्डयन सेवा निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरको संयोजकमा बसेको बैठकले यस्तो निर्णय गरेको हो...