भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. चालिसे नियुक्त
काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्ज्वल चालिसे नियुक्त भएका छन् । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मङ्गलवार डा. चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् । भक्तपुर क्यान्सर अस्पतालमा यसअघि...